सुनको मूल्य हालसम्कै उच्चः तोलाको १ लाख ४९ हजार ८०० पुग्यो

बुधबार, ०२ साउन २०८१ सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा २ हजार रुपैँयाले बढेर तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा २० रुपैँयाले बढेर तोलाको १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।