उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा १७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

काठमाडौ, सत्य तथ्य र प्रभावकारी समाचार सम्प्रेषित गर्दै आएको जनआकाश साप्ताहिकले आफ्नो स्थापनाको १७औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरिएको छ । जनआकाश मिडिया प्रा. लि. को आयोजनामा मुक्तिनाथ विकास वैंक,एनएमबी बैंक, कामना सेवा विकास बैंक लि. तथा म्याक लुब्रिकेन्टको प्रायोजन तथा अखवार नेपाल एवं सैलुङ अनलाइन मिडियाको संयोजनमा विहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित लेखनाथ सदनको […]