फिल्ममा फर्किए दिक्पाल सिनेमा पीआरको शुटिङ सुरु

फिल्ममा फर्किए दिक्पाल नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम दिक्पाल कार्कीले निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माणाधीन सिनेमा ‘पीआर’ मार्फत ठूलो पर्दामा पुनरागमन गरेका छन्। यस सिनेमामा उनीसँगै वरिष्ठ कलाकारहरू नीर शाह र गौरी मल्लको पनि प्रमुख भूमिका रहनेछ। दिक्पाल कार्कीले ‘रंग बैजनी’ (२०१४) चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए, जसमा उनले गरिमा पन्त र सुमिना घिमिरेसँग […]