जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न

नेपाल जेसीजको आगामी नेतृत्व चयन नजिकिँदै गर्दा संगठनभित्र एकता, पारदर्शिता र नेतृत्वको रूपान्तरणबारे बहस चर्किंदै गएको छ। नेपाल जेसीजका अनुभवी नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नेतृत्वको दिशा र संगठनको भविष्यबारे नयाँ बहस सुरु भएको छ। रामेछाप जेसीजको आधिकारिक उम्मेदवारका रूपमा मैदानमा उत्रिएका कार्कीले आफ्नो अभियानलाई ‘प्रोजेक्ट […]