“दिप फिल्मस नेसनल म्युजिक अवार्ड-२०८०” हुदै।

“दिप फिल्मस नेसनल म्युजिक अवार्ड-२०८०” नेपाली गीत संगीत प्रति हाम्रो उच्च सम्मान नारा सहिद “दिप फिल्मस नेसनल अवार्ड २०८० हुदै। विभिन्न नेपाली गीत संगीतलाइ समेटेर आयोजना हुन लागेको कार्यक्रममा मिती २०८०/०३/१० गते देखी २०८००४/१० गते सम्म आफ्नो-आफ्नो बिधाको आवेदन दिन पाइने छ विभिन्न गीत संगीतको २० बिधा रहेको फर्ममा चाडै नै आफ्नो बिधा छनोट गरेर […]