“दिप फिल्मस नेसनल म्युजिक अवार्ड-२०८०” हुदै।

“दिप फिल्मस नेसनल म्युजिक अवार्ड-२०८०”

नेपाली गीत संगीत प्रति हाम्रो उच्च सम्मान नारा सहिद “दिप फिल्मस नेसनल अवार्ड २०८० हुदै। विभिन्न नेपाली गीत संगीतलाइ समेटेर आयोजना हुन लागेको कार्यक्रममा मिती २०८०/०३/१० गते देखी २०८००४/१० गते सम्म आफ्नो-आफ्नो बिधाको आवेदन दिन पाइने छ विभिन्न गीत संगीतको २० बिधा रहेको फर्ममा चाडै नै आफ्नो बिधा छनोट गरेर फर्म भर्न अनुरोध गर्दछौ ।
नोट:-
१. फर्मको लागि दिप फिल्मस ग्रुप प्रडक्सन प्रा.ली.मा सम्पर्क गर्न सक्नु हुनेछ । फोन न.-९८६७०६४०५९
२.पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम हुँदा नयाँ पुरानो सबै अडियो / भिडियो समाबेस गर्न सकिन्छ ।

 

 

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न