भारतले रच्यो इतिहास ! चन्द्रयान–३ को सफल अवतरण

भारतले रच्यो इतिहास ! चन्द्रयान–३ को सफल अवतरण ! यससँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने भारत विश्वकै पहिलो देश बनेको छ ।
त्रिशुली नदिमा बस खस्दा ८ जनाको मृत्यु भएको

आज मिति २०८०/०५/०६ गते अं ११;१० बजेको समयमा जिल्ला धादिङ गजुरी गा.पा.वडा न.०२ चालिसे स्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी ( म्याग्दी कोरला यातायात प्रा.ली ) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अ. ३०/४० मिटर तल खस्न जाँदा ८ जनाको मृत्यु भएको (जसमध्ये २ […]