सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान

सासू र जेठाजुले गरिदिए बुहारीको कन्यादान परिर्वतन हुँदैछ सोच , परिवर्तन हुदैछ समाज :- सुनसरीको इटहरीमा सासुले बुहारीको विवाह गरिदिएकी छन् । इटहरी उपमहानगरपालिका–२ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको […]