यो कमजोर हुने बेला हैन-कविता

उठ यो कमजोर हुने समय हैन कमजोरीले कम्पीत भएभने तिम्रा साहसहरु… माफ गर्नेछैन समयले रणको बेला हो हातमा हतियार लिएर हुतिवान् भएर दुश्मनको हत्या गर्ने बेला हो रणोभुमिमा हुतियारी देखाउनु मनासिब हैन हेर त माहोल के छ वरिपरिको रगतको बर्खा छ तिमी भुल्यौ भने भुलैयामा भुलाउनेछ इतिहासले तिमिलाई नरोउ रोएर-रोदन रोदित नबनाउ मनलाई.. उठ यो […]
चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन हुँदै

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले चितवनमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलन आयोजना गर्ने भएको छ । देशका विभिन्न क्याम्पसहरूमा वन तथा कृषि विज्ञान विषय लिएर स्नातक र स्नातकोत्तरमा अध्ययन गरिरहेका विद्यार्थीहरू बीच यही साउन ४ र ५ गते चितवनको रामपुरमा राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गर्न गइरहेको विद्यार्थी परिषद् कृषि विभागले जानकारी दिएको छ । नेपाल कृषि […]