त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना मा १३ मृत्यु ५ घाइते १ को खोजीकार्य हुदै

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा विमानमा सवार: १९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू) मृत्यु- १३ जना र उद्दार- ५ ( ३ जना teaching, १ जना Motherland, १ जना KMC Hospital मा भर्ना गरियकोछ। १ जनाकि भने खोजी कार्य जारी भइरहेको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना मा ४ सव फेला पाइल्ट लाई अस्पताल उपचारको लाई पठाए

TIA Airport मा Crash भएको सौर्य एयरलाइन्सको प्लेनमा १९ जना रहेको खुलेको छ भने प्लेनबाट केहि शव निकालिएको छ। घाइते भएका पाइलट लाई अस्पताल लगिएको छ। भने ४ जना को सव फेला परेको छ।