TIA Airport मा Crash भएको सौर्य एयरलाइन्सको प्लेनमा १९ जना रहेको खुलेको छ भने प्लेनबाट केहि शव निकालिएको छ। घाइते भएका पाइलट लाई अस्पताल लगिएको छ। भने ४ जना को सव फेला परेको छ।
Home » त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना मा ४ सव फेला पाइल्ट लाई अस्पताल उपचारको लाई पठाए