संगम लामिछाने र खेम सेन्चुरीको स्वरमा ‘धनै ठूलो होकी मनै ठूलो होला’ सार्वजनिक

हिन्दू नारीहरुको महान् पर्व तिजको अवसर पारेर बजारमा तिज गीतहरु आउने क्रम तीब्र गतिमा छ । यसैक्रममा गायक खेम सेन्चुरी र गायिका संगम लामिछानेको स्वरमा रहेको तीज गीत ‘धनै ठूलो होकी मनै ठूलो होला’ सार्वजनिक भएको छ । ‘धनै ठूलो होकी मनै ठूलो होला’ गीतको शब्द सिर्जना विक्रमबाबु विश्वकर्माको रहेको छ । नन्दू परियारको संगीत […]