मोडल अफ रामेछाप सिजन -५ र लिटिल मोडल अफ रामेछाप सिजन -४ को ग्राण्ड फाइनल सम्पन्न

साउन २७ आइतबार किङ्स्टार कृयशन प्रा.लि द्वारा आयोजित मोडल अफ रामेछाप सिजन ५ र लिटिल मोडल अफ रामेछाप सिजन ४ को फाइनल साउन २६ गते सनिवार रामेछाप को सदरमुकाम मन्थली को मन्थली पारकिङ प्रा.लि को हल मा सकियको छ। उक्त कार्यक्रम मा ३ जना मोडल अफ रामेछाप मा ३ जना र लिटिल मोडल अफ रामेछाप […]