साउन २७ आइतबार
किङ्स्टार कृयशन प्रा.लि द्वारा आयोजित मोडल अफ रामेछाप सिजन ५ र लिटिल मोडल अफ रामेछाप सिजन ४ को फाइनल साउन २६ गते सनिवार रामेछाप को सदरमुकाम मन्थली को मन्थली पारकिङ प्रा.लि को हल मा सकियको छ। उक्त कार्यक्रम मा ३ जना मोडल अफ रामेछाप मा ३ जना र लिटिल मोडल अफ रामेछाप सिजन ४ मा १० जना सहभागी भयका थिय। मोडल अफ रामेछाप सिजन ५ को तर्फबाट रितिमा चौहान बिजेता बनेकी छिन भने फ्रस्ट रनरअप मा कोपिला खत्री र सेकेन्ड रनरअप मा सपना पुरी हुनु भएको छ। तेसै गरि लिटिल मोडल अफ रामेछाप सिजन ४ को ग्रुप A तर्फ बाट बिजेता प्रन्ब श्रेष्ठ फ्रस्ट रनरअप केइसा थापा र सेकेन्ड रनर अप मा प्रीयान्सी मुगराती र ग्रुप B बाट बिजेता कुन्साङ लाम फ्रस्ट रनर अप सुप्रीया कर्मचार्य र सेकेन्ड रनर अप मा प्रतीक्षा श्रेष्ठ हुनु भयको छ। भने कोरियोग्राफ भने निकिता चौहान र सुमन खड्का ले गर्नु भयको थियोे।
सबटाइटल तर्फ प्रीन्स खड्का फोटोजेनिक, केइसा थापा किङ्स्टार च्वाइस, प्रन्ब श्रेष्ठ बेस्ट मोडल, जेम्स मानन्धर बेस्ट डिसिप्लेन,प्रीयान्सी मुगराती मस्ट बिउटिफुल,प्रतीक्षा श्रेष्ठ बेस्ट वाक,दियङ्का घिमिरे बेस्ट, कुन्साङ लामा बेस्ट ट्यालेन्ट र पब्लिक च्वाइस र सुप्रीया कर्मचार्य मल्टिमिडिया च्वाइस,सपना पुरी बेस्ट डिसिप्लेन,रितिमा चैहान बेस्ट वाक र कोपिला खत्री ले पपुलर अवार्ड प्राप्त गर्नु भयको थियो।बिजेता ले नगत पुरूस्कार हसित क्राउन,ट्रफी,स्यास प्राप्त गर्नु भएको थियो। बाग्मति प्रदेश सभा सदस्य मा. आनन्द कुमार श्रेष्ठ को प्रमुख अथिती र म.न.पा. को उप-प्रमुख इश्वरि बस्नेत वार्ड नम्बर ३ का वार्ड अध्यक्ष कृष्ण गोपाल थापा वार्ड न. ८ का अध्यक्ष गोपाल श्रेष्ठ,सुनपती गा.पा.का वार्ड न.१ का वार्ड अध्यक्ष धुर्ब चौलागाईं पत्रकार र विभिन्न सङ सस्था का प्रमुख हरु र ३०० जना भन्दा बडी दर्शक को माज उक्त कार्यक्रम सम्पन्न भएको थियो।