रामेछाप लाई प्रतिनिधित्व गर्दै मिस मगर नेपाल मा सरिता थापामगर

रामेछाप लाई प्रतिनिधित्व गर्दै मिस मगर नेपाल २०२४ मा सहभागी हुन सरिता थापामगर पोखरा गयकी छुन। सरिता थापामगर बिगत लामो समय देखि नृत्य, कोरियोग्राफी, मोड्लिङ तथा मोडल अफ रामेछाप सिजन -२ कि बिजेता सम्म रहेकी छिन। बिगत लामै समय देखी बिधालय मा पढाउदै आउनु भएको छ । उहाले रामेछाप कै कल्चर झल्काउने रामेछाप को लाङगाली […]