डान्स धौलागिरी डान्सको पहिलो सिजनको विजेता निशा बुदुजा मगर

डान्स धौलागिरी डान्सको पहिलो सिजनको विजेता निशा बुदुजा मगरले । किङ्गस्टार क्रियसन प्रा.लि.को आयोजनामा म्याग्दीको सदरमुकाम शनिबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित फाइनल अडिसनमा १७ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी जितेकी निशाले आफ्नो सफलताको पछि शिक्षककै हात भएकाले भविस्यमा शिक्षण पेशामा जोडिने बताइन् । प्रकाश मा.वि. बेनीमा कक्षा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत रघुगंगा गाउँपालिका–१, […]