डान्स धौलागिरी डान्सको पहिलो सिजनको विजेता निशा बुदुजा मगरले ।
किङ्गस्टार क्रियसन प्रा.लि.को आयोजनामा म्याग्दीको सदरमुकाम शनिबार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित फाइनल अडिसनमा १७ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी जितेकी निशाले आफ्नो सफलताको पछि शिक्षककै हात भएकाले भविस्यमा शिक्षण पेशामा जोडिने बताइन् ।
प्रकाश मा.वि. बेनीमा कक्षा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत रघुगंगा गाउँपालिका–१, बान्दुक निवासी निशाले बुजेता भै ५० हजार नगत पुरस्कार पायकी छिन।
भर्खर १५ पूरा भएर १६ वर्षमा टेकेकी विजेतानिसा बुदुजा मगरको सफलत भने लोभलाग्दो छ । उनी बुबा लेसबहादुर बुदुजा र आमा रमा बुदुजाको कोखबाट जन्मेएकी हुन् । उमेर कलिलै भएपनि नृत्यको क्षेत्रमाभने उल्लेख उपलब्धिहासिल गरेकीछिन् । उनले यहाँसम्म आईपुग्दाएकल र सामुहिक गरेर दर्जन भन्दा बढि उपाधि जितिसकेकी छिन् ।
निशा निकै संघर्ष गरेर मात्र यहाँसम्म आइपुगेकी हुन् । बुबा र आमा सामान्य कृषक रहेर पनि निशा को सधैं साथमा साथ रहेकाछन् । निशा भावुक हुदै भन्छिन् – “बुबाआमाले जुन क्षेत्रमाहात हाल्छस्, सफल भएस्, हाम्रो आशिर्वाद छ भन्नुहुन्छ अनि उत्साहित हुन्छु, थपहौसला मिल्छ । उक्त कार्यक्रमका सभापति कार्यक्रमका संयोजक प्रदीप बोहरा थिय भने प्रमुख अथिती मा बेनि नगरपालिकाकि उपमेयर ज्योति लामिछाने
हुनु भएको थियो। बिशिस्ट अथिती मा दिल मास्की राना लगयत बिशिस्ट ब्यतिहरु क उपस्थिति मा उक्त कार्यक्रम भएको थियोे भने निर्णायक मा चर्चित मोडल डान्सर बसन्त मुभीका कोरियोग्राफर सुवास श्रेष्ठ,सरोज पर्जा,रोमन घमाल,अदिप श्रेष्ठ ले गर्न भयको थियो। कार्यक्रम संचालकको रुपमा चर्चीत RJ गणेश नेपाली ले गर्नु भएको थुयो। मुख प्रयोजन EDU zone education visa, काठेखोला गाउपालिका,सृजना फर्निचर ,गौरिधामा यातायात प्रा.लि.,कान्तिपुर मोबाइल हाउस ,हेल्लो मोबाइल कियर,shre rajyalaxmi sunchadi pasal ले गर्नु भएको थियो।
निशको चर्चा किङस्टार क्रियसन प्रा.लि.ले आयोजना गरेको डान्स धौलागरी डान्सको पहिलो र दोस्रो चरण पार गरेपछि थप चुलिएको थियो बुन्दै नृत्यमा चक्किदै गरेको निशाको सपना साकार बनोस्, डान्स धौलागिरी डान्सको उपाधिचुमेकोमाबधाई तथाथप सफलताको शुभकामना !
क्रमश बिजेताहरु:
बिजेता:NISHA BADUJA
दोस्रो :ABHISHEK BOHORA
तेस्रो:NARAYAN BOHORA (JERRY)
POBLIC CHOICE :LIJA PAIJA
Orgnizer choice: REJINA PUN
र सम्पुर्ण सहभागी हरु लाई बधाइ