रामेछाप जेसिजमा अध्यक्ष यादव केसी कार्यकारिणी उपाध्यक्ष मा सुमन र भरत

मङ्सिर १४ शुक्रबार रामेछाप जेसिजको ११ औ बार्षिक साधरण शभा तथा १० साखा अधिबेशन बाट अध्यक्ष पदमा यादव केसी कार्यकारिणी उपाध्यक्ष मा सुमन खड्का र भरत श्रेष्ठ उपाध्यक्ष मा अनिष केसि,सुजन कार्की,एकेन्द्र केसि र रन्जिता श्रेष्ठ सर्बसहमती मा चयन भय का छन। भने मनोनीत पद मा अध्यक्षिय प्रमुख सल्लाहकार मा बिमल पौडेल महासचिव संगीत श्रेष्ठ […]