मङ्सिर १४ शुक्रबार
रामेछाप जेसिजको ११ औ बार्षिक साधरण शभा तथा १० साखा अधिबेशन बाट अध्यक्ष पदमा यादव केसी कार्यकारिणी उपाध्यक्ष मा सुमन खड्का र भरत श्रेष्ठ उपाध्यक्ष मा अनिष केसि,सुजन कार्की,एकेन्द्र केसि र रन्जिता श्रेष्ठ सर्बसहमती मा चयन भय का छन। भने मनोनीत पद मा अध्यक्षिय प्रमुख सल्लाहकार मा बिमल पौडेल महासचिव संगीत श्रेष्ठ कोषाध्यक्ष कुमार श्रेष्ठ कानुनी सल्लाहकार राजन कुमार कार्की सह सचिव जोनि खड्का,सहकोषाध्यक्ष इश्वर अधिकारी ट्रेनिङ कोअर्डिनियटर अमन बुडाथोकी थिम डाइरेक्टर बिपिन दाहाल मिडिया कोअर्डिनेटर मनिशा काफ्ले अध्यक्ष सल्लाहकार बिनोद रोक्का र chif executive assistent to president सरल घिमिरे मनोनीत भयका छ्न कार्यक्रममा पुर्ब अध्यक्ष गुण राज भट्टराई,राजकुमार केसि नि.ब. अध्यक्ष रामकुमार बस्नेत र कार्यक्रम का सभापति बर्ष २०२४ का अध्यक्ष सन्तोष खत्री हुनुहुन्थ्यो भने प्रमुख अथिती मा म.न.पा. का वार्ड अध्यक्ष होम प्रसाद पौडेल हुनु भएको थियोे भने कार्यक्रम मा रामेछाप जेसिजका सम्पुर्ण सदस्य को उपस्थिति मा मन्थली को होटल AGS मा उक्त कार्यक्रम सम्पन्न भयको थियो।