मोडल अफ रामेछाप सिजन -६ र लिटिल मोडल अफ रामेछाप सिजन -५ हुने

१७ असार २०८२, शनिबार रामेछाप रामेछाप जिल्लामा लुकेर रहेको कला गला प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा पुराउने उद्देश्यले मोडल अफ रामेछाप सिजन ६ र लिटिल मोडल अफ रामेछाप सिजन ५ को आयोजना हुने भएको छ । यसअघि सम्पन्न कार्यक्रमको अनुभव र सफलताका आधारमा सो प्रतियोगिताको छैठौँ संस्करण आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ […]