जेसी जीवन कार्कीद्वारा २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी

जेसी कार्कीद्वारा २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता !! नेपाल जेसीज (JCI Nepal) का अनुभवी र समर्पित नेता जेसी जीवन कार्कीले वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । उनी रामेछाप जेसीजको आधिकारिक प्रस्तुति : (Representation) का रूपमा यो महत्त्वपूर्ण नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् […]