मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई आँबुखैरेनी (तनहुँ), १३ पौष । ‘मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५’ को ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ। आँबुखैरेनी गाउँपालिका–२ स्थित रोयल्स होममा आयोजित प्रतियोगितामा आर्यन श्रेष्ठ र क्रिस्टिना राना मगरले क्रमशः मिस्टर र मिस आँबुखैरेनी–२०२५ को उपाधि जित्न सफल भएका छन्। आँबुखैरेनी युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा […]