रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को अध्यक्ष मा सुदिप खड्का

रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को को दोस्रो वार्षिक साधारण सभा र प्रथम अधिवेशन सम्पण भयको छ उक्त कार्यक्रम सुनापती गाउपालिका को सभा हल मा भयको थियो। कार्यक्रम को सभापती रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को निबर्तमान अध्यक्ष सुमन खड्का ले गर्नु भयको थियो भने प्रमुख अथिती रामेछाप सास्कृतिक कलाकार समाज […]
अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय

अन्जु पन्तको स्वरमा दिक्पाल र शिलाको कारुणिक अभिनय गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘अधुरो सपना’ अत्यधिक सफलतापछि ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ। अम्बर तुम्बापो […]