रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को को दोस्रो वार्षिक साधारण सभा र प्रथम अधिवेशन सम्पण भयको छ उक्त कार्यक्रम सुनापती गाउपालिका को सभा हल मा भयको थियो। कार्यक्रम को सभापती रामेछाप सास्कृतिक कलाकार समाज सुनापती गाउपालिका कार्यसमिती को निबर्तमान अध्यक्ष सुमन खड्का ले गर्नु भयको थियो भने प्रमुख अथिती रामेछाप सास्कृतिक कलाकार समाज समाज का व.उपाध्यक्ष उतम पौड्यल ले गर्नु भयको थियो। विशेष अथिको रुपमा केन्द्रीय कार्यसमितिका प्रबक्ता रामकुमार नेपाली र महासचिव गोबिन्द गौतम उपस्थित भय का थिय। निर्बाचन समिती का सम्योजक केन्द्रीय कार्य समिती का कोषध्याक्ष सबिन चौहान र सद्स्यमा गुणराज श्रेस्ठ ले गर्नु भयको थियो। साथै उक्त कार्यक्रम मा मोडल दिपेन्द्र सोनाम को पनि उपस्थिती थियो। कार्यसमिती का पधाधिकारी हरु सर्ब सहमती मा चयन भयको थियो। क्रमश नामहरु
निवर्तमान अध्यक्ष: सुमन खड्का
अध्यक्ष: सुदिप खड्का
व. उपाध्यक्ष: रबिन श्रेस्ठ
उपाध्याक्ष:नवीन खत्री
म. उपाध्यक्ष:लमिना तामङ
कोषाध्यक्ष: भिम कुमार श्रेस्ठ
सचिव: राम कुमार मैनाली
सदस्य:सुजन खड्का
सल्लाहकार: दिपक खड्का