बागलुङ मा काका भतिजको सामान्य विवाद हुदा भतिको कोदालो प्रहारमा घटना स्थलमानै काकाको मृ त्यु

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं-१० दर्लिङ चैतेमा काका भतिजको सामान्य विवाद हुदा भतिजले कोदालो प्रहार गर्दा घटना स्थलमानै काकाको मृत्यु भएको छ ।
सिकिम बाट नेपाल आउदै गरेको SKO1P /C2085 नम्बरको बाइक सिन्दुली खुर्कोट मा दुर्घटना

सिकिम बाट नेपाल आउदै गरेको SKO1P /C2085 नम्बरको बाइक सिन्दुली खुर्कोट मा दुर्घटना भय को हुदा छ चालक सम्मान्य घाइते भय को छ। चालक ले खबर सुकिम सम्म पुर्याउन अनुरोध गरेका थिय बाइक चाकल को नाम : सोल्डिम शेर्पा
पुनर्बास नगरपालिका वडा नम्बर ८ का सबै निर्बाचित जन-प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश

पुनर्बास नगरपालिका वडा नम्बर ८ का सबै निर्बाचित जन-प्रतिनिधि नेपाल परिवार दलमा प्रवेश कन्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ का सम्पूर्ण निर्बाचित जनप्रतिनिधिहरु नेपाल परिवार दलमा प्रवेश गरेका छन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले उनीहरुलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो। नेता […]
एमएस नेपाल इन्टरनेसनलको उपाधी सीता सुवेदीलाई

काठमाडौं । एम एस नेपाल इन्टरनेसनलको उपाधी सीतालाई एकखुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी सीता सुवेदी कलालाई आफ्नो हृदयको ढुकढुकी मान्छिन। कलाक्षेत्र उनको प्राणमा बसेको छ। उनले सङ्गीत र नृत्यलाई हृदयले नियाल्ने प्रयास गरिरहेकी छन भन्ने कुरा उनको सम्वादमा सहजै अनुमान लगाउन सकिन्छ। समग्रमा कला क्षेत्रको अध्यन र चिन्तनमा आफ्नो एक दशक खर्चिसकेकी उनै सीताको […]
दिक्पाल कार्कीले भारतमा पाए ‘आइकोनिक नेपाली फेसन मोडल- फेसन वेभ अवार्ड’

नेपाली मोडल दिक्पाल कार्कीले भारतमा आइकोनिक नेपाली फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेका छन् । १३ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले शुक्रबार रात्ी भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो । झण्डै दुईदर्जन चलचित्र र […]
बाइक दुर्घटनामा पत्नी को मृत्यु पति गम्बिर घाइते

चौरी देउरालि गाउपालिका बोक्से ढाद्टोल निबासी राम प्रसाद चौलागाइले आफै चलायको बाइक मध्यपहाडी रोड्बाट ७० मिटर तल खस्दा बुडिको घटनास्थलमा मृत्यु भयको र निज श्रीमानको अबस्था गम्भीर घाइते भयको छ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिकामा करेन्ट लागेर गाेल्मादेवी आधारभूत बिधालयका शिक्षक महेन्द्र कँडेल काे मृत्यु

रामेछाप / रामेछाप दोरम्बा शैलुङ गाउँपालिकामा करेन्ट लागेर गाेल्मादेवी आधारभूत बिधालयका शिक्षक महेन्द्र कँडेल काे मृत्यु भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौरका ३५ बर्षिय कँडेलको घर जनिकै रहेको देवीस्थान मन्दिरमा पुजा गर्नका लागि बिजुलीको बल्व राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका कँडेललाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौंको […]
डाक्टर को लापरबाइ ले एक युबतकी को अकाल मा ज्या न गयो

डाक्टरले चेक जाच नै नगरि औषधि प्रयोग गर्न लाउदा एक जना बहिनिको मृत्यु भएको छ। अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै […]
रामेछाप सास्कृतिक कलाकार समाज द्वारा दोरम्बा शैलुङ दशै उत्सव तथा बृहत सास्कृतिक कार्यक्रम हुने

काठमाडौ । रामेछापको लखनपुरका यहि मितिः २०८० साल कार्तिक ६ गते बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमको नाम दोरम्बा शैलुङ दशै उत्सव तथा बृहत सास्कृतिक कार्यक्रम राखिएको छ । त्यस कार्यक्रममा रामेछाप सास्कृतिक कलाकार समाजमा आवद्ध कलाकारहरुको उपस्थिति रहने र चर्चित आमन्त्रित कलाकारहरु समेतको सहभागिता हुने भयका छन। उक्त कार्यक्रमको तयारी तिव्र […]

ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा हे मेरो सानु” गीतबाट सङम लामिछाने लाई अवार्ड’ काठमाण्डौ असोज २९ – स्थायी घर रामेछाप कि लोक दोहोरी गायिका तथा सर्जक सङम लामिछाने केहि दिन अगाडी मात्र सम्पन्न भएको ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’हे मेरो सानु” गीत मार्फत लोक दोहोरी गायिका बिधाको (सर्बोत्कृष्ट लोक दोहोरी […]
ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको लाई अवार्ड’

ओ एस नेपाल म्युजिक अवार्ड २०८० मा ‘’मनको चाहाना” गीतबाट कुमार कार्कीको हातमा अवार्ड’ काठमाण्डौ असोज २९ – स्थायी घर रामेछाप मन्थली वडा नम्बर २ मा भएका लोक दोहोरी गायक तथा सर्जक एवं व्यवसायी कुमार कार्कीले केहि दिन अगाडी मात्र सम्पन्न भएको ओ एस नेपाल म्युजिक अवार्ड २०८० बाट ‘’मनको चाहाना” गीत मार्फत लोक दोहोरी […]
बाग्मती प्रदेश आप्रवासी श्रमिक सञ्जाल अध्यक्ष मा चिनीमाया लामा

अध्यक्षचिनीमाया लामा काभ्रेपलाञ्चोकम. उपाध्यक्षनिरमाया तामाङरामेछाप उपाध्यक्ष मा बिकास श्रेष्ठ मकवानपुर महासचिब रोशन थापा सिन्धुली सचिब गणेश बहादुर तामाङ सिन्धुपाल्चोक कोषाध्यक्ष निमकान्त पाण्डे चितवन सदस्य दिलबहादुर थापा मगर सिन्दुली सदस्य रिमनी लामा मकवानपुर सदस्य पूजा तिमल्सिना सिन्धुपाल्चोक सदस्य विवेक तिमिल्सिना काभ्रेपलाञ्चोक सदस्य राजकुमार थापा सिन्धुपाल्चोक सदस्य चिनीमाया लामा सिन्धुली सदस्य श्रमिता महर्जन सदस्य समानसिं गुरूङ धादिङ […]