धुलिखेलबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। सागामा रहेको महादेव मन्दिर जाने पुल नजिकै बस भीरबाट खसेको हो। ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरिले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाघाइतेलाइ मध्यपुर अस्पताल भक्तपुर पठाएको उनिहरुको हात खुट्टामा चोट रहेको भक्तपुर प्रहरिले […]
सरोज र करिस्मा को फिल्म बगान लाई माहानगर को पचास हजार जरिवाना

सरोज र करिस्मा को फिल्म बगान लाई माहानगर को पचास हजार जरिवाना असार २९ गते बाट हल मा रिलिज भयको फिल्म बगान लाई माहानगर पालिका काठमान्डौ ले ५०००० जरिवाना गरेको छ । उक्त फिल्म लाई जथाभाबी पोस्टर टासेर फोहोर बनायको कारण जरिवाना गरियको हो।
पोखरेल र सुवास नेम्बाङलाइ अध्यक्ष दियर बोली कम्बोडिया प्रस्थान

पोखरेल र सुवास नेम्बाङलाइ अध्यक्ष दियर बोली कम्बोडिया प्रस्थान अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। हिजो कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीको साथमा राधिका शाक्य,विष्णु रिमाल,राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएका […]
सात करोड ठगेर श्रीमान् श्रीमती फरार

सात करोड ठगेर श्रीमान् श्रीमती फरार निजगढ नगरपालिकाका विभिन्न व्यक्ति, सहकारी तथा वित्तीय संस्थाहरूबाट ७ करोड बढी रकम उठाएर एक दम्पती सम्पर्क विहीन बनेका छन्। सम्पर्क विहीन हुनेमा निजगढ नगरपालिका ९ का निलु भनिने मनिला गौतम र उनका श्रीमान् पप्पु भनिने भुवन भण्डारी रहेका छन्। विभिन्न व्यक्ति, सहकारी तथा वित्तीय संस्थाहरुको सात करोड भन्दा बढी […]
कोरियाबाट पठाएको ५९ लाख पैसाले आफ्नो नाममा जग्गा किनेर प्रेमिका फरार , कोरियाबाट फर्केका युवाले प्रहरी गुहारे

काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्। सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए। प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् […]
काठमाडौं मेट्रोलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट

स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि काठमाडौं मेट्रोलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ।साथै मेयर बलेन शाहलाई स्वीट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको छ ।
सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ। ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेका हुन। प्रहरीले घटनामा संलग्न एक जना बराह क्षेत्र १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बुलाई पक्राउ गरेको छ । अन्य ४ जना बराह क्षेत्र ९ बस्ने १९ वर्षीया सन्जिता […]
विपि स्मृती कप २०८० हुदै

मन्थली मा विपि स्मृती कप २०८० हुदै छ जस्मा मन्थलि नगर स्तरिय अन्तर माबी फुट्बल प्रतियोगिता हुँदै छ। प्रथम पुरुस्कार ३५००० दृतिय पुरुस्कार २५००० सान्तवना पुरुस्कार क्रमस ७/७ हजर दिइने छ। साथै सिल मेडल प्रमाण पत्र पनि दियिने छ। भने उक्त खेल मन्थलि माबी को प्रङगान मा हुने छ। भने आयोजक को रुप मा मन्थली […]
प्रमोद खरेल को स्वोर मा म्यग्दी कि अस्मि थापा को अन्तिम सास रिलिज पूरा भिडियो

प्रमोद खरेल को स्वोर मा म्यग्दी कि अस्मि थापा को अन्तिम सास रिलिज पूरा भिडियो ♪ Song:- Antim Saas अन्तिम सास ♪ Vocal:- Pramod Kharel ♪ Lyrics:- Gautam Dongol “Sandesh” ♪ Music:- Roshan Singh ♪ Arranger:- Bishal Niroula ♪ Mix-mastering:- Kumar Rana ♪ Recordist:- Suman/ Khuman Rana ♪ Recording:- Maruni Digital ` ♪ Audio | […]
बिजय लामा र सुमिना लो को स्वोर मा मागौत आस्याङ ले भाउ खोज्ने भिडियो सहित

बिजय लामा र सुमिना लो को स्वोर मा मागौत आस्याङ ले भाउ खोज्ने जस्मा स्वर बिजय लामा र सुमिना लो को रहेको छ भने शब्द, सङित फुल्कुमार बम्जन को रहेको छ। जस्मा मिउजिक भिडियो को निर्देसन धन बदादुर तामङ (सागर) को रहेको छ भने कलाकार हरु मा याङगी दोङ तामङ,सङिता थिङ र सुनिल मोक्तान को […]
राष्ट्रिय परिक्षा बोर्ड SEE को नतिजा प्रकाशनको अन्तिम तयारीमा छ ।

SEE को नतिजा प्रकाशनको तयारीमा भएको छ । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । यसरी हेर्न सकिन्छ :
रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता कार्की र ‘लिटिल मोडेल सिजन–३’ योआना तामाङ

१६ असार, रामेछाप । रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को ‘विनर’ बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् । त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ ‘विनर’ बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल […]