सरोज र करिस्मा को फिल्म बगान लाई माहानगर को पचास हजार जरिवाना
असार २९ गते बाट हल मा रिलिज भयको फिल्म बगान लाई माहानगर पालिका काठमान्डौ ले ५०००० जरिवाना गरेको छ । उक्त फिल्म लाई जथाभाबी पोस्टर टासेर फोहोर बनायको कारण जरिवाना गरियको हो।
Home » सरोज र करिस्मा को फिल्म बगान लाई माहानगर को पचास हजार जरिवाना