धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। सागामा रहेको महादेव मन्दिर जाने पुल नजिकै बस भीरबाट खसेको हो। ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरिले जनाएको छ । ४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाघाइतेलाइ मध्यपुर अस्पताल भक्तपुर पठाएको उनिहरुको हात खुट्टामा चोट रहेको भक्तपुर प्रहरिले जनाएको छ ।