रामेछाम गेलु मा आफ्नै देवर द्वारा भाउजू कुट्पिट

रामेछाम गेलु मा आफ्नै देवर द्वारा भाउजू कुट्पिट यश घटनामा संलग्न अपराधीलाइ कानुन बमाेजिम तत्काल कारबाही गरियोस। अन्यायमा परेकालाई न्याय दिइयाेस ,अपराधीलाई कानुनी कारबाही गरियाेस ।

रमेश राई लाई तत्काल रिहा गर्न हर्क साम्पङ को ठाडो चेतावनि

रमेश राई लाई तत्काल रिहा गरी जनताको पक्षमा उभिन प्रहरी प्रशासनलाई धरान का मियर हर्क साम्पङ ले सुझाव दियका छन।माफियाहरुको झाँसामा प्रहरी आउनु हुन् भनेका छन। अनाहकमा नागरीकलाई राज्यले दु:ख दिनु हुदैन भन्दै साम्पङ ले ठाडो चेतावनी दियका छन। अब के गर्ला र सरकार ले

हेर्नुस बालेन शाह लाई के के मन पर्दैन

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली […]

बालेन शाह र हर्क लाई के भने प्रीति आले र मनिश श्रेस्ठ ले पुरा भिडियो

बालेन शाह र हर्क लाई के भने प्रीति आले र मनिश श्रेस्ठ ले पुरा भिडियो युटुब मा प्रिती आले र मनिस श्रेस्ठको बालेन को पिच घर को छत -४ रिलिज तिज को अवसर मा प्रिती आले,मनिस श्रेस्ठ र पबित्रा श्रेस्ठ को आवाज गित रिलि भयको छ भने शब्द सङित मनिस श्रेस्ठ कै रहेको छ एरेन्ज […]

सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ

काठमाण्डाै – सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न कडा नीति लिएको छ । सामाजिक सञ्जालमा हुने भ्रामक जानकारी, हिंसा, भेदभाव, अश्लिलता फैलाउने प्रवृत्ति रोक्न सरकारले कडा नीति ल्याएको हो । ‘राष्ट्रिय साइबर सुरक्षा नीति’ मा राष्ट्रिय सुरक्षामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, अश्लिलता […]

सुनापती गाउपालिका -५ डासे मा निर्मित ५ लाख को मगर समुदायको खुर्पे ठ्याक

सुनापती गाउपालिका -५ डासे मा निर्मित ५ लाख को मगर समुदायको खुर्पे ठ्याक सुनापती गाउपालिका को वार्ड नम्बर ५ को बजेट बाट निर्मित मगर समुदाय को पहिचान को रुप मा रहेको खुर्पे ठ्याक को निर्माण भयको छ। निर्माण को लागि उपभोक्ता समित बाट निर्मित भयको उक्त खुर्पे ठ्याकका अध्यक्ष भने नबराज लामिचाने हुन। मगर समुदायको […]

मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन

मदन भुसालको अध्यक्षतामा द राईजिङ युथ फर सोसाइटीको नयाँ कार्यसमिति चयन गोविन्द भुसाल , बुटवल । द राईजिङ युथ फर सोसाइटी रुपन्देहीमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको बुटवलस्थित डलफिन रिसोर्टको सभाहलमा दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २०७९/०८० का अध्यक्ष विस्वास घिमिरेले २०८०/२०८१ का अध्यक्ष मदन भुसाललाई पदभार हस्तारण गरेका हुन् […]

रामेछापस्थित सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाउने प्रस्ताव

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाउने विषयमा प्रस्ताव भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा उपकुलपति लालकाजी लामा, गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, अग्रज कलाकार तथा सुनापति गाउँपालिकाका उपकुलपति मानबहादुर दोङ र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा गाउँपालिकामा उक्त काम अघि बढाउन सोमबार छलफल भएको हो । […]

प्रिती आले र मनिस श्रेस्ठको बालेन को पिच घर को छत -४ रिलिज हुदै

प्रिती आले र मनिस श्रेस्ठको बालेन को पिच घर को छत -४ रिलिज हुदै तिज को अवसर मा प्रिती आले,मनिस श्रेस्ठ र पबित्रा श्रेस्ठ को आवाज गित रिलिज हुँदै छ भने शब्द सङित मनिस श्रेस्ठ कै रहेको छ एरेन्ज मा राकेश गुरुङ,मिक्सिङ मनोज डङोल,स्टुडियो २१ कलाकार हरुमा आभ थपा, बिना राउत, प्रबिन पौड्याल , मनिस […]

मन्थलकै पुरनो युवा क्लव शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदाश

मन्थलीमा रहेको शान्तिदिप युवा क्लवको अध्यक्षमा सुरेश उदाश सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार मन्थलीमा भएको शान्तिदिप युवा क्लवको १५ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनले उदाशलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । उदाश मन्थली देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष र रामेछाप उद्योग बाणिज्य संघका निर्वतमान सचिव समेत हुन् । उनी यसअघि पनि […]

जबर जस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमान्डौ- जबर जस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल केहीबेर अघि त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।