सुनापती गाउपालिका -५ डासे मा निर्मित ५ लाख को मगर समुदायको खुर्पे ठ्याक

सुनापती गाउपालिका -५ डासे मा निर्मित ५ लाख को मगर समुदायको खुर्पे ठ्याक सुनापती गाउपालिका को वार्ड नम्बर ५ को बजेट बाट निर्मित मगर समुदाय को पहिचान को रुप मा रहेको खुर्पे ठ्याक को निर्माण भयको छ। निर्माण को लागि उपभोक्ता समित बाट निर्मित भयको उक्त खुर्पे ठ्याकका अध्यक्ष भने नबराज लामिचाने हुन। मगर समुदायको पहिचान तथा सस्कृती जोगाउने उद्धेश्यले उक्त खुर्पे ठ्याक निर्माण गरेयको हो। भने पर्यट्न प्रबर्धन हुने जनायको छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न