प्रिती आले र मनिस श्रेस्ठको बालेन को पिच घर को छत -४ रिलिज हुदै

प्रिती आले र मनिस श्रेस्ठको बालेन को पिच घर को छत -४ रिलिज हुदै तिज को अवसर मा प्रिती आले,मनिस श्रेस्ठ र पबित्रा श्रेस्ठ को आवाज गित रिलिज हुँदै छ भने शब्द सङित मनिस श्रेस्ठ कै रहेको छ एरेन्ज मा राकेश गुरुङ,मिक्सिङ मनोज डङोल,स्टुडियो २१ कलाकार हरुमा आभ थपा, बिना राउत, प्रबिन पौड्याल , मनिस श्रेस्ठ,पबित्रा श्रेस्ठ,राजेन्द्र गिरि गुन्द्रुके छन भने बाल कलाकार मा एल्यक्स खड्का ,रिसब पौड्यल,आक्यान्क्षा गुरुङ रहेको छन भने यडिट,कलर प्रबिन भट को रहेको छ। पोस्ट प्रोडक्सन बिपि फिल्म को रहेको छ भने निर्देसन भने मनिस श्रेस्ठ को नै रहेको छ भने गित अब चाडै नै बजार मा आउदै छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न