समीर बाबु को निर्देशनमा सिशा सिरियल बजारमा आउदै

समीर बाबू को निर्देशनमा मा फरक खाल्को नेपाली कथानक टेलिसिरियल बजार मा ल्याका छन। उक्त सिरियल मा बरिस्ठ कलाकार रश्मि भट्ट,बद्री पुडासैनी समीर बाबु,निशा गहत्राज,निकिटा चौहान, सुमन खड्का, लक्ष्मी गिरि,सुनिल बराईली,सुसुल लोहार,अन्मोल तामङ,मिना तामङ,लक्क्षुमन गहत्राज साथै अन्य कलाकार हरुले अभिनय गरेका छन।उक्त भिडियो रामेछाप कि विभिन्न ठाउ मा छायांकन गर्ने यसै सिरियल का निर्देशक समीर बाबू ले बतायका छन। उक्त सिरियल मा छायांकन भने पछिल्लो समयका ब्यस्त क्यामरा म्यान बिजय अछामी ले गरेका छन। उक्त गित को टाइटल गित मा स्वर सरु गौतम को रहेको छन भने मिक्सिङ मास्टरिङ कुमार सानू पुनले गर्नु भएको छ। गत रेकर्डिङ स्टुडियो सङ्गकरा डिजिटल २ मा गरिएको थियो भने एरेन्ज:बिष्णु तमाङ र लय सब्द भने निर्देशन समीर बाबू कै रहेकको छ। उक्त सिरियल प्रतेक शुक्रबार साझा ७:०० बजे मकवानपुर म्युजिक नेपाल युटुब च्यानल बाट प्रसारण हुने जानकारी गराउनु भयको छ। अहिलेको परिवेश मा घटिरहेको घटनालाई आधारित रहि कथा निर्माण गरेको र अहिले सम्म नेपाल यस्तो किसिमको टेलि सिरियल नबनेको समीर बाबू कि दाबी रहेको छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न