सुमन खड्का को रामेछाप को सेरोफेरो बजारमा भिडियो सहित

माघ २१ गते शुक्रबार
सुमन खड्का को रामेछाप को सेरोफेरो बजारमा आयको छ।
गायिका सुमिना लोन्को ’रामेछाप को सेरोफेरो’ सार्वजनिक
गायक बिजय लामाको स्वरमा “रामेछाप को सेरोफेरो’ सार्वजनिक
एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजन

रामेछाप । गायिका सुमिना लो र गायक बिजय लामा को स्वरमा ’रामेछाप को सेरोफेरो ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत रामकुमार पौडेल को रहेको छ । गीतको भिडियोमा रामेछाप को सम्पुर्ण गाउँ ठाउ लाई समेटियर कलात्मक तरिकाले देखाइएको छ । गीतमा रामेछाप को कला,सस्कृती,प्रकृति,मठ्मन्दिर,पर्यटन लाई समेटिएर तयार गरिएको छ ।
गीतमा बिजय अछामीको छाँयाङकन , एरेन्ज बिष्णु तामाङ को रहेको छ। सोनाम लामा को निर्देशन, सम्पादन पदम सुबेदीको रहेको छ । भिडियोमा सुमन खड्का यदव केसी बबिता पोख्रेल रितिमा चौहानको अभिनयलाई देखाइएको छ ।भिडियोलाई KINGSTAR TV CHANNEL मर्मत हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न