इटहरी,सुनसरी
बिहिवार
नेपाल जेसीज बर्ष 2025 को लागि देश भरिकै प्रतिनिधित्व गर्नका लागि जीवन कार्कीको अध्यक्ष पदमा उम्मेद्बारी , जीवन कार्की को जन्म रामेछाप जिल्लाको खिम्तीमा भयको हो। उहाँ सानैदेखी असल र सहयोगी भावना भयको ब्यक्तिको हुनुहुन्छ। slc सम्म को अध्यन गाउकै बिधालय मा गरेका थिय भने bachelor सम्म काठमाडौ मा गर्नु भएको थियो। जेसिज यात्रा को कुरा गर्नु पर्दा 2017 मा रामेछाप जेसीज मा सदस्य हुँदै 2021 मा रामेछाप जेसीज को साखा अध्यक्ष हुँदै 2022 मा नेपाल जेसीज को राष्ट्रिय उपाध्यक्ष र 2023 मा कार्यकारिणी उपाध्यक्ष हुँदै 2025 को लागि राष्ट्रिय अध्यक्ष को लागि उम्मेद्बारी दिनु भयको छ। उहाँ भन्नू हुन्छ एक पटक मलाई राष्ट्रिय अध्यक्ष बनाउनु भयो भने नेपाल जेसीज को हितमा हुने काम गर्छु र Aim Act achieve को थिमा रहेर जेसीज लाई आगाडी लाने उहाको उदेश्य रहेको छ। सम्पुर्ण जेसीज आबद्ध हुनुहुने सम्पुर्ण जेसीज मन हरु लाई तपाई को साथी जेसी जीवन कार्की लाइ अमुल्य मत दियर जिताउन हार्दिक अनुरोध गर्दछौं।