रामेछाप, सोमवार
रामेछाप उद्योग वाणिज्य संघ द्वारा पत्रकार भेटघाट कार्यक्रम
२०८१ १६/२६
आम्दानी तथा खर्च विविरण सार्वजनिक कार्यक्रम
६० हजार दर्शक के कार्यक्रमा अवलोकन गरे भने १३ हजार भन्दा बढी ले टीकट काटेर कार्यक्रम भयको को जानकारी दिनु भएको छ भने १ करोड भन्दा बढी कारोबार ब
सबै गाउँपालिका नगरपालिका को सहयोग प्रधानमन्त्री कृषी आयोजना लगायत विभिन्न निकाय बाट सहयोग भयको जानकारी दिनु भयो
१७ लाख ५० हजार आम्दानी हुने पनि जानकारी गर्नु भयको छ। रामेछाप उद्योग वाणिज्य संध का अध्यक्ष, बरिष्ट उपाध्यक्ष,महासचिव, कोषाध्क्ष, सचिव वरिष्ठ सदस्य र जिल्लाको पत्रकारहरुको उपस्थिति मा उक्त कार्यक्रम सम्पन्न भएको थियो।