तनहुँ जिल्ला आबुखैरेनीमा Mr.Miss Aanbookhareni हुने

तनहुँ जिल्ला आबुखैरेनीमा Mr.Miss Aanbookhareni हुने

तनहुँ जिल्लाको दोस्रो ठुलो ब्यॉपारिक स्थल आबुखैरेनीका युवा वर्ग लाई लछित गर्दै Aanbookhareni Youth Club को आयोजनामा Mr.Miss Aanbookhareni संचालन हुन लागेको क्लब का अध्यक्ष रबिन थापाले जानकारी दिनु भएको छ मंसिर को ८,९ गते अडिसन गराई १५ दिन को प्रसिक्षण पछि पौष को ११ गते समापन हुने यस कार्यक्रममा Miss Grand Nepal 2024 कि विजेता Miss Aaisha Gautam ले प्रतियोगीहरु लाइ प्रसिक्षण दिने भएकी छिन यस कार्यक्रमका बिजेताले नगद पुरस्कार सहित् आकर्सक पुरस्कार र Music Videoको पनि अवसर दिने थापा ले बताउनु भएको छ
कार्यक्रम को फारम Online बाट पनि भर्न सकिने हुदा युवा युवतीलाइ सहज हुने समेत जानकारी दिनु भएको छ

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न