सौराहा जेसीजको आतिथ्यता र जेसी ईश्वर धमलाको संयाेजनमा राष्ट्रिय महासचिव भेला हुदै।

सौराहा जेसीज को आतिथ्यता र इश्वर धमलाको संयोजनमा महासचिव भेला हुने

नेपाल जेसीजका शाखागत भ्ख्ए हरुको अन्तिम भेला मंसिर ५ र ६ गते सौराहामा

नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय नेपाल जेसीज अन्तर्गतका शाखागत महासचिवको भेला मंसिर ५ र ६ गते सौराहाको चितवन सफारी रिसोर्ट सौराहामा हुने भएको छ।

यश भेलाले संवाद र आत्मियताको निरन्तरता हो। सहभागीहरुले आपसको अनुभव र सिकाइ साटासाट गर्ने, शाखागत कार्यशैली नजिकबाट बुझ्ने तथा पारस्परिक सम्बन्ध सुदृढ गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको संयोजक ईश्वर धमला अनुसार सहभागीहरुलाई सौराहाको प्राकृतिक र सांस्कृतिक सौन्दर्य अनुभव गराउने उद्देश्यले विशेष गतिविधि समेटिएको छ। जंगल सफारी, थारु सांस्कृतिक नृत्य, रत्ननगर जिरौनास्थित स्थानीय परिकारको स्वाद चखाउने व्यवस्था गरिएको छ।

सौराहामा हुने यो भेटघाटलाई शाखागत भ्ख्ए हरूबिचको सम्पर्क, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध विस्तारको अवसरका रूपमा लिइएको छ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न