हेमन्त खड्काको बाग्लुङ सिगाना कुटिमुनी घर सार्बजनिक भिडियो सहित

हेमन्त खड्काको बाग्लुङ सिगाना कुटिमुनी घर सार्बजनिक भिडियो सहित
बागलुङ का हेमन्त खड्का बिगत लामो समय देखि गित संगीत क्षेत्रमा लागिरहनु भयको छ। उहाको दर्जनौं गित हरु बजारमा आहिसकेको छ तेसै क्रममा उहाले आफ्नो गाउघरलाइ समेटेर फेरि बागलुङ सिगाना कुटि मुनि घर सार्बजनिक गरेका छन।उक्त गितमा स्वर हेमन्त खड्का र रिना केसी को रहेको छ भने शब्द संगीत हेमन्त खड्काकै रहेको छ। एरेन्ज कृष्ण केसिले गर्नु भयको छ भने मिक्सिङ कुमार थापाको रहेको छ। उक्त गित को रेकर्ड
Isthai Recording मा भयको थियो भने उक्त गितमा अभिनय दिनेश थापा मगर र शोभा थापा मगर ले गर्नु भयको थियो। Cinematography भने गणेश सापकोटा र उहाको टिम ले गर्नु भयको थियो। कलर र एडिट नवीन घर्ती मगर ले गर्नु भयको थियो भने कोरियोग्राफी सुशील कुचा मगर को रहेको थियो। उक्त भिडियो को निर्देशन भने प्रेम थापा को रहेको थियो। उक्त भिडियो उहाको अफ्नै युटुव च्यानल @Hemanta Khadka
मार्फत बजारमा आयको छ भिडियो

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न