मोडल अफ म्यादी सिजन-३ र लिटिल मोडल अफ म्यादी सिजन २ हुदै

म्याग्दिजिल्ला भित्र लुकेर रहेका कला,गला,प्रतिभा,सास्कृती लाई रास्ट्र्य स्थर मा ल्याउने उद्देश्यका साथ विगतका वर्षदेखिनै मोडेल अफ म्याग्दी र लिटिल मोडेल अफ म्याग्दी सन्चालन गर्दै आहिरहेको र केहिसमय को रोना तथा लक्डाउन का कारण रोकियको कार्यक्रम पुन सन्चालन मा हुन लागेको छ।उक्त क्रायक्रम मा ६ देखि 13 बर्स सम्म का ले लिटिल मोडेल अफ म्याग्दी र १४ देखि २९ बर्स सम्म का ले मोडेल अफ म्याग्दी मा सहभागी हुन पाउने छन। सहभागी ले २०/२५ दिन को प्रशिक्षेन,फोटोशुट,भिडियोशुट,व्यतित्वो बिकार तथा नेतृत्वो बिकास,वाक,बियुटिसियन,मिडिया आदि सिकन पाउने छन भने विभिन्न गिफ्ट ह्याम्पर,क्राउन,ट्र्फी,स्यास,प्रमाणपत्र साथै एक मुस्ठ मा पचिस हजार पुरुस्कार ले पुरुस्कृत गरिने छ।

जिल्लाका सम्पुर्ण स्थानीय तहबाट सहभागी हुन पाउने पाउने गरि १४ देखि २९ वर्ष उमेर भित्रका मोडल अफ म्यादी सिजन -३ र ६ देखि १३ वर्ष उमेर समूहका समुहले लिटिल मोडेल सिजन–२ मा सहभागी हुन पाउने छन।

यस कार्यक्रम किङस्टार क्रियसनले आगामी वर्षमा पनि निरन्तर रुप मा गर्दै आयको र अर्को बर्स पनि गर्ने किङ्स्टार कृयशन प्रा.लि.का संचालक (सिइओ) सुमन खड्काले बताए ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न