रामेछाप कि गायिका कल्पना सुनुवार सुनुवार भाषाको गितबाट सम्मानित

रामेछाप कि गायिका कल्पना सुनुवार सुनुवार भाषाको गितबाट सम्मानित
गायिका कल्पना सुनुवार सम्मानित भएकी छिन् । सुनुवार भाषाको ‘गे
ते ङा गो ते ङा ते ङा’ गित सार्वजनिक गरेकी चर्चित लोकदोहोरी गायीका सुनुवार सुनुवार सम्मानित भएकी हुन् ।

उनलाई उक्त सुनुवार भाषाकाे गीत मार्फत सुनुवार समाजको संस्कृति जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सुनुवार सेवा समाजले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

बुधबार काठ्मान्डाैमा सुनुवार सेवा समाजकाे आयाेजनामा भएको बृहत कार्यक्रममा गायिका टेकबहादुर सुनुवार, बिष्णुमाया सुनुवार स्मृति कोषद्वारा सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षता तथा बागमति प्रदेशसभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायिका सुनुवारलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न