लिटिल मोडल अफ धौवलागिरी सिजन -२ को फाइनल असोज ६ मा

धौवलागिरी
लिटिल मोडल अफ धौवलागिरी सिजन -२ को फाइनल असोज ६ मा जोजोलपा ब्याङक्विट मा हुने भयको छ। किङ्स्टार कृयशन प्रा.लि.र जेसिज बाग्लुङ को आयोजना मा हुन लागेको उक्त कार्यक्रम मा १२ जना प्रतिस्प्रदी ले आफ्नो कला प्रदर्सन गर्न्र छन। उक्त कार्यक्रम को कोरेयोग्राफि सपना भन्डारी र सुमन खड्का ले गरेको छन भन्र बाग्लुङ नगरपालिका को सहयोग र भिबिन्न अन्य सस्था हरु को सहयोग उक्त कार्यक्रम सम्पन्न हुनेछ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न