लिटिल मोडल अफ धौलागिरी सिजन २ को ताज निकिता र मेट्रीना लाइ

धौलागिरी अशोज 6 सनिवार
लिटिल मोडल अफ धौलागिरी सिजन को ताज ग्रुप ए को बिजेता निकिता महत फस्ट रनरअप इशानी थापा सेकेन्ड रनरअप नेहा कार्कि बनेकी छिन तेसै गरि ग्रुप बि को तर्फ बाट बिजेता मेट्रीना बोहोरा फ्रस्ट रनरअप मा प्रनिसा नेपाली र सेकेन्ड रनरअप मा कुसुम थापा बनेकी छिन। तेसै गरि विभिन्न सब्टाइट्ल मध्या बेस्ट ट्यालेन्ट मा रसु खत्री क्षेत्री, बेस्ट वाक,निकिता महत,बेस्ट फिगर सुजिता शाही,बेस्ट स्माइल लिजा बोहोरा, बेस्ट प्रसानलिटी इशानी थापा, मिस मल्टिमिडिया खत्री क्षेत्री,फोटो जेनिक दिया थाप, पबलिक च्वाइस प्रनिसा नेपाली पपुलर च्वाइस नेहा कार्की, डिसिप्लेन आकृती ब्स्याल, मोस्ट स्टाइलिस मा सुस्मा बस्याल बनेको छन। उक्त कार्यक्रम मा सभापली मा बाग्लुङ जेसिज २०२३ का अध्यक्ष सौरभ श्रेस्ठ प्रमुख अथिती बाग्लुङ जेसिज का फाउन्डर प्रेसिडेन्ट जेसिज सेन श्याम श्रेस्ठ र अन्य बिशिस्ठ अथिती को उपस्थितिमा भयकोथियो भने निर्णायक मा मिस टुरिजम यम्ब्यडर सपना भन्डारी, फिट्नेस मोडल आरजे शाहानी,मिस मगर नेपाल का बिजेता मिलन थापा मगर र मिस्टर बिसोकर्मा का बिजेता दिनेश बिसोकर्मा ले गर्नु भयको थियो। धौलागिरि टेलिभिजन बाट ब्रोकास्ट हुने छसाथै ACE स्टुडियो बाट उक्त कार्याक्रम मा फोटोसुट र भिडियो सुट भयको थियो। मेकअप मा सन्ध्या कृयशन आण्ड मेकअप स्टुडियो बाट भयको हो। र विभिन्न सहयोगी सस्था को सहयोग मा उक्त कार्यक्रम सम्पन भयको थियो। भने उक्त कार्यक्रम लाई कोरियोग्राफर भने सपना भन्डारी र सुमन खड्का ले गर्नु भयको थियो।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न