सरोज अधिकारी नेपाल जेसीज वर्ष २०२४ का लागि महासचिव पदमा मनोनित

सरोज अधिकारी नेपाल जेसीज वर्ष २०२४ का लागि महासचिव पदमा मनोनित
नेपाल जेसीज वर्ष २०२४ को लागि नवनिर्वाचित राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेल लगायत सम्पुर्ण राष्ट्रिय पदाधिकारी ज्युहरुमा हार्दीक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु🙏💐
अध्यक्ष : सिनेटर रविन पोखरेल
का.का. उपाध्यक्ष: सिनेटर अनुप सुनुवार
: जेसी राजाराम गौतम
: जेसी भिम बहादुर कुंवर(राजु)
: सिनेटर सन्दिप अग्रहरी
महासचिव : जेसी सरोज अधिकारी
कानुनी सल्लाहकार : सिनेटर नरेश चन्द्र ओझा
कोषाध्यक्ष : जेसी खेमराज थापा
उपाध्यक्ष: जेसी अमर घिमीरे
: जेसी सौरब श्रेष्ठ
: जेसी राजन शर्मा पौडेल
: जेसी सिता कुमारी भण्डारी
: जेसी एलिना महर्जन
: जेसी बहादुर तामागं
: जेसी स्वपना पौडेल भण्डारी
: जेसी योगेश राजवंशी
: जेसी घनश्याम चौधरी
: जेसी नबराज उपाध्याय
: जेसी गणेश सापकोटा
: जेसी अचुत उप्रेती आयुष

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न