अनिल कटुवाल को किन रुन्छ यो दिल सार्बजानिक। उक्त गित मा स्वर मिलन नेवार र सन्तोश कालिकोटे रहेको छ भने शब्द सङित सुजन बाबू गुरुङ को रहेको छ। म्युजिक एरेन्ज र मिक्सिङ जीवन बडु ले गरेका छन भने बिग परिबेश स्टुडियो मा उक्त गित रेकर्ड गरेयको थियो। भिडियो निर्देशक धन बहादुर तामङ (सागर) ले गरेका छन भने उक्त भिडियो को कन्सेप सुजन बाबू गुरुङ को रहेको छ। उक्त भिडियो मा अनिल कटुवाल,पुजन घिमिरे,बिमला लामा,बलाराम परिवार र सरोज तिमल्सेना को अभिनय रहेको उक्त भिडियो मा सिनेम्यटोग्राफर बिजय लामा को रहेको छ। तेसै गरि इडिट,कलर अ्मृत चापागाइ को रहेको छ भने सृङार मा मदन न्याउपाने ले गरेका छन। उक्त भिडियो कि निर्मान कार्य फर्पिङ मा गरेयको थियो।