रामेछाप सास्कृतिक कलाकार समाज मन्थलीको अध्यक्षमा निकिता चौहान सचिव मा अनिता थापा मगर

रामेछाप । रामेछाप सास्कृतिक कलाकार समाज मन्थली नगरको प्रथम अधिबेशन तथा दोस्रो साधारणले निकिता चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मन्थलीमा शुक्रवार सम्पन्न भएको अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा भद्र थापा मगर , प्रतिमा श्रेष्ठ सचिब अनिता थापा मगर, सह-सचिब दीक्षा महत, कोषाध्यक्षमा गिता कार्की र सह-कोषाध्यक्षमा साहरा कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा शुसिला नेपाली, सीता कार्की, बिनिता नेपाली, पिन्स श्रेष्ठ, सबिना कार्की, लेख बहादुर माझी र केशव पाख्रिन चयन भएका छ्न ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न