भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अबसरमा नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन

भारतीय अभिनेता ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा गरिएको छ।
नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै फिल्मको फस्टलुक रिलिज गरिएको छ । जहाँ, साउथका यी चर्चित कलाकारको मुस्कुराएका छन् ।

यो फिल्मलाई निर्माणपक्षले आउँदो बर्षको असोजको ११ गतेबाट रिलिज गर्ने पक्का गरेको छ । दशैँको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको हो ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न