सुपरमोडल दिक्पाल र प्रिया ले कालिञ्चोक मा र्याम्पवाक ब्राईट इभेन्ट म्यानेजमेन्ट को आयोजनामा ‘कालिञ्चोक फेसन रनवे– २०२४’ भयको थियो जस्मा नेपाल का चर्चित मोडलहरुको सहभागिता रहेको थियो। जस्मा मोडल दिक्पाल कार्की, प्रिया रानी लामा शोस्टपरका रूपमा रहेका थिय भने अन्य मोडलहरू अपेक्ष्या शेरचन, अविनाश श्रेष्ठ, देवेन्द्र शाही, अंकित अधिकारी, आर्यन परियार, दिपेश परियार, ज्योति थापा ले भने वाक गरेका थिय। नेपाल को पर्यट्न प्रबधन मा टेवा पुग्ने भयको ले उक्त कार्यक्रम आयोजना भयको ब्राईट इभेन्ट म्यानेजमेन्ट का C.E.O राजन बुडाथोकी ले बताउनु भयो