दोलखाका १९ भीष्म भण्डारीलाई घाँटी रे*टेर हत्या

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रे*टेर हत्या
दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाको बाबु , ठूलोबुबा र ठूलोबुबाको छोरा मिलेर खुकुरीले घाँटी रे*टेर ह*त्या गरेका छन्। पुस ११ को राति १७ वर्षीया प्रेमिकाको परिवार पुजामा गएको र सोही मौकामा भण्डारी काटाकुटीस्थित प्रेमिकाको घरमा बसेका थिए । मादक पदार्थ सेवन गरी घर आइपुग्दा परिवारले भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको र एकान्तमा लगेर पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीले ह*त्या गरेका थिए।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न