प्रताप मल्ल को ‘सोल्टिनी ‘ रिलिज भिडियो सहिद

प्रताप मल्ल को ‘सोल्टिनी ‘ रिलिज (भिडियो)
गायक प्रताप मल्ल को ‘सोल्टिनि’ स्वोर प्रताप मल्ल, उशा गजुरे,रबिन भुसाल र महेन्द्र बिक को रहेको छ।

रबिन भुसाल को शब्द ,संगीत रहेको ‘छ भने
एरेन्ज पुर्न सनयोग को रहेको छ।
तेसै गरि मिक्सिङ HBN किस्मत ले गरेका छन भने 1DB HD Nest Level स्टुडियो मा रेकर्ड गरेयको थियो गीतलाई गायक प्रतापकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

भिडियोमा दिप गुरुङको निर्देशन रहेको छ । भिडियोमा बिजय लामा सिनेमाटोग्राफी र पदम सुबेदीकै कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न