रामेछाप सुनापती गाउपालिका १ नम्बर भदौरे घर भै हाल हाल कलन्की बस्दै की बर्ष दिपा थापा ले अनौठो खालको धन्दा गर्दै अयकोछिन। फेसबुक नया नया कपडा लगाउने चिटिक परेको फोटो पोस्ट गर्दै आफु खान्दानी भयको देखाइ बाहिर हिडदा पनि प्लेन मा ओहोर दोहोर गर्दै सामाजिक सन्जाल मार्फत नया नया सथी बनाउदै साथि को घरमा गयर साथी सङ घुल्मिल हुन्छिन र सबै कुरा थाहापायपछी साथि को घर मा गयर चोरि गर्छिन र प्रमाण सहित प्रहरीको फन्दा परेकी छिन